विद्यालय शिक्षा विधेयक : सांसदहरूलाई खबरदारी गर्दै शिक्षक र कर्मचारी

काठमाडौँ- नेपाल शिक्षक महासंघको जारी आन्दोलनका कार्यक्रमअन्तर्गत शुक्रबार सांसदहरूलाई विगतमा सरकारसँग भएको ३० बुँदे र ५१ बुँदे सहमतिको छायाप्रति बुझाउने कार्यक्रम छ। महासंघको जिल्ला तहको नेतृत्वले जिल्लाबाट संघमा र प्रदेशमा प्रतिनिधित्व गर्ने कार्यक्रम रहेको महासंघले जनाएको छ। विद्यालय शिक्षासम्बन्धी विधेयकमा आफूहरूले अघि सार्दै आएका माग र मुद्दा नसमेटिएका कारण विगत केही दिनदेखि महासंघ आन्दोलित छ। … Continue reading विद्यालय शिक्षा विधेयक : सांसदहरूलाई खबरदारी गर्दै शिक्षक र कर्मचारी