यस्तो छ नेपाल प्रहरीको सरुवासम्बन्धी मापदण्ड [पूर्ण पाठसहित]

काठमाडौँ-  प्रहरी कर्मचारीको सरुवासम्बन्धी मापदण्ड २०७९ संशोधन गरिएको छ। गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको संयुक्त प्रयासमा सरुवाको मापदण्ड संशोधन गर्दै केही विषयहरू हेरफेर गरिएको छ। हरेक दर्जाको सरुवा बढुवादेखि कार्यसम्पादनलगायतका विषय मापदण्डमा उल्लेख गरिएको छ। नयाँ मापदण्ड अनुसार प्रहरी युनिटहरुलाई ‘क’, ‘ख’ र ‘ग’ मा वर्गीकरण गरिएको छ। क श्रेणीमा पोस्टिङ हुनुअघि कहाँ कहाँ काम … Continue reading यस्तो छ नेपाल प्रहरीको सरुवासम्बन्धी मापदण्ड [पूर्ण पाठसहित]