एआईजीको सरुवा गर्न गृहमन्त्री र आईजीपीलाई कांग्रेसको दबाब, कसलाई कहाँ पठाउने चलखेल?

काठमाडौँ- बढुवा भएसँगै जिम्मेवारी तोकिएको चार महिनामै नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) सरुवाको तयारी गरिएको छ। प्रहरीका ८ एआईजीको सरुवासम्बन्धी प्रस्ताव गृह मन्त्रालयले मन्त्रिपरिषद्‌मा लैजाने तयारी गरेको हो। मंगलबार सरुवासम्बन्धी फाइल मन्त्रिपरिषद्‌मा पेस गर्ने तयारी थियो। तर अन्तिम अवस्थामा पेस गरिएन। उपत्यका प्रहरी कार्यालयका एआईजी श्यामलाल ज्ञवाली, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका एआईजी टेकप्रसाद राई, केन्द्रीय … Continue reading एआईजीको सरुवा गर्न गृहमन्त्री र आईजीपीलाई कांग्रेसको दबाब, कसलाई कहाँ पठाउने चलखेल?