बाटोमै जन्मिन्छन् बच्चा

काठमाडौँ- गत वर्ष बाजुरा, स्वामीकार्तिक गाउँपालिकाकी कात्तिका विक बाटोमै सुत्केरी भइन्। गाउँपालिका नजिक कुनै पनि स्वास्थ्य संस्था नहुँदा आफन्तले उनलाई एक घण्टा टाढा रहेको माझगाउँ स्वास्थ्य एकाइ केन्द्रमा पुर्‍याए। स्वास्थ्यकर्मी नहुँदा उनलाई त्यहाँबाट फर्काउनुपर्‍यो। घर फर्किने बेला बाटोमै उनले बच्चा जम्माइन्। त्यस्तै डडेलधुराकी मीना लुहारले पनि बाटोमा बच्चा जन्माइन्। डडेलधुरा, पर्शुराम नगरपालिका-८ जमरानीकी उनलाई प्रसव … Continue reading बाटोमै जन्मिन्छन् बच्चा