कागबेनीमा बाढीले बगायो १० घर, ३ पुलमा क्षति

पोखरा- मुस्ताङको कागबेनीमा आइतबार राति आएको बाढीले कम्तीमा १० घर बगाएको छ । यस्तै काठे र आरसिसी गरी ३ पुल बगेका छन्। अविरल वर्षाका कारण मुक्तिनाथबाट बहने ठाडोखोलाको शाखा नदी र साङ्ता हुँदै बग्ने ठाडो खोला थुनिँदा बाढी आएको हो। यस्तै, वारागुङ–२ छेङगुर, झोङ र पुटाक गाउँको लेकको खहरेखोलामा बाढी आएको हो। ती खोलाहरू कागबेनीमा आएर … Continue reading कागबेनीमा बाढीले बगायो १० घर, ३ पुलमा क्षति