दुई कैदीबन्दी मृत्यु प्रकरण : असई चौधरीलाई पक्राउ गरी पाँच दिनको म्याद थपियो

इटहरी- संखुवासभा कारागारमा दुई जना कैदीको संकास्पद मृत्यु भएपछि अनुसन्धानका प्रहरी सहायक निरीक्षक (असई)पक्राउ परेका छन्। पीडित परिवारका सदस्यले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले असई लक्ष्मी चौधरीलाई पक्राउ गरेको हो। चौधरीलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले आइतबार नै पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएको छ। हिजो शनिबार जिल्ला प्रहरी कार्यालय संखुवासभामा … Continue reading दुई कैदीबन्दी मृत्यु प्रकरण : असई चौधरीलाई पक्राउ गरी पाँच दिनको म्याद थपियो