सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादी निर्णय

काठमाडौँ- नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ। आज आइतबार बसेको पार्टीको पदाधिकारी बैठकले मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको हो। जनमत पार्टीलाई सरकारमा सहभागी गराउने तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नै पार्टीका मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गराएका हुन्। सरकारमा जनमत पार्टीकी समानुपातिक सांसद अनितादेवी साह … Continue reading सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादी निर्णय