सिम्रन परियारको जादुमयी स्वर, पहिलो गीत ट्रेन्डिङ वानमा

पोखरा- जादुमयी स्वरमा गीत गाएर भाइरल बागलुङकी सिम्रन परियारको यतिखेर सामाजिक सञ्जालमा व्यापक खोजी छ। केही दिनअघिसम्म गाउँघरमै सीमित सिम्रनको पहिलो रेकर्ड गीत ट्रेन्डिङ वानमा उक्लिएसँगै उनी झनै चर्चामा छिन्। गायक प्रमोद खरेलको स्वरको ‘उसलाई पाउन २’ को फिमेल भर्सन शुक्रबार सार्वजनिक भएको थियो। सुनिल बीसी युट्युब च्यानलबाट सार्वजनिक उक्त गीत राम्रो भ्युजका कारण ट्रेन्डिङ … Continue reading सिम्रन परियारको जादुमयी स्वर, पहिलो गीत ट्रेन्डिङ वानमा