शिक्षा विधेयकमा सरकार एक्लै अघि बढ्न खोज्दा आन्दोलित हुन बाध्य भयौँ : सोमनाथ गिरी
तीन दशकदेखि शैक्षिक आन्दोलनमा सक्रिय सोमनाथ गिरी नेपाल शिक्षक संघको राष्ट्रिय कार्यसमितिका अध्यक्ष हुन्। यति बेला विद्यालय शिक्षासम्बन्धी विधेयकको मस्यौदालाई लिएर समग्र शिक्षा क्षेत्र तरंगित भएको छ। साउन १६ गतेको मन्त्रिपरिषद् बैठकले संसद्मा टेबुल गर्न स्वीकृति दिएको भनिएको विधेयकका बारेमा शिक्षा क्षेत्रमा सरोकारवालाहरू नै अनभिज्ञ छन्। अनेक खालका प्रावधान राखिएका मस्यौदाका भिन्नभिन्न प्रति सार्वजनिक हुन … Continue reading शिक्षा विधेयकमा सरकार एक्लै अघि बढ्न खोज्दा आन्दोलित हुन बाध्य भयौँ : सोमनाथ गिरी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed