‘समृद्धिको हुटहुटी’मा सकारात्मक ऊर्जाको भण्डार

काठमाडौँ- नेपाल बैंक लिमिटेडका बैंकर अश्विनकुमार पुडासैनीको ‘समृद्धिको हुटहुटी’ कृति विमोचन गरिएको छ। बागबजारस्थित एक होटलमा शुक्रबार कार्यक्रम गर्दै पुस्तकको विमोचन गरिएको हो। ‘सुशासन र समृद्धिका एक सय एक पाइला’ उपशीर्षक रहेको पुस्तकमा देशमा सुशासन र समृद्धिका लागि पुडासैनीले देखेको बाटोको चर्चा गरिएको छ। पछिल्लो समय प्रायः नेपाली विदेशिने गरेका छन्। उनीहरूलाई नेपालमै कसरी राख्न … Continue reading ‘समृद्धिको हुटहुटी’मा सकारात्मक ऊर्जाको भण्डार