सात वर्षअघि नै फरार सूचीमा थिए कांग्रेस सांसद शर्मा

काठमाडौँ– नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मा सात वर्षअघि नै नेपाल प्रहरीको फरार सूचीमा रहेका थिए। नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा डाक्टर बनेको भन्दै उजुरी परेपछि उनी अनुसन्धानमा तानिएका थिए। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ०७३ मा नक्कली प्रमाणपत्रधारीमाथि अनुसन्धान गर्न ‘अपरेसन क्‍वाक’ चलाएको थियो। तत्कालीन सीआईबीका डीआईजी … Continue reading सात वर्षअघि नै फरार सूचीमा थिए कांग्रेस सांसद शर्मा