विद्यालय शिक्षा विधेयक सच्याउन सडकबाट दबाब [तस्बिरसहित]

काठमाडौँ- साउन १६ को  मन्त्रिपरिषद्‌बाट पारित विद्यालय शिक्षासम्बन्धी विधेयकको मस्यौदामा सरोकारवालाहरूबाट असन्तुष्टि प्रकट  भइरहेको छ।  सामुदायिक विद्यालयमा कार्यरत राहत र अनुदान कोटाका शिक्षक, बाल विकास (ईसीडी) शिक्षक, विद्यालय कर्मचारी मात्रै होइन शिक्षकका पेसागत संघसंगठनले पनि विरोधका विभिन्न कार्यक्रम तय गरिरहेका छन्। शिक्षक र कर्मचारी त आफ्ना माग र मुद्दा नसमेटिएको भन्दै असन्तुष्ट छन् नै  निजी … Continue reading विद्यालय शिक्षा विधेयक सच्याउन सडकबाट दबाब [तस्बिरसहित]