रास्वपाको आरएटीप्रति सरकारकाे आपत्ति, भन्याे- अमुक दललाई उद्धारकार्यकाे स्वीकृति छैन

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नारायणगढ-मुग्लिन सडक खण्डमा परिचालन गरेको तत्काल प्रतिकार्य समूह (आरएटी) प्रति सरकारले आपत्ति व्यक्त गरेकाे छ। वर्षाका कारण ठाउँठाउँमा बाढीपहिराे गएकाे र नारायणगढ-मुग्लिन सडक खण्ड पनि पहिराे गएका कारण अवरुद्ध भएकाे थियाे। सडक अवरुद्ध भएपछि रास्वपाले आफ्नाे आरएटी टाेली खटाएकाे थियो। जिल्ला प्रशासन कार्यालयले त्यसप्रति ध्यानाकर्षण भएकाे बताएकाे छ। चितवनका प्रमुख … Continue reading रास्वपाको आरएटीप्रति सरकारकाे आपत्ति, भन्याे- अमुक दललाई उद्धारकार्यकाे स्वीकृति छैन