दुई कैदीको ‘शंकास्पद’ मृत्यु

इटहरी- जिल्ला कारागार संखुवासभामा दुई जना कैदीको शंकास्पद मृत्यु भएको छ। मृत्यु हुनेमा सङ्खुवासभा, मादी नगरपालिका-५ का १९ वर्षीय विनोद तोलांगी र नुवाकोट जिल्ला, ककनी गाउँपालिका-७ का २८ वर्षीय आकाश बलामी छन्। बलात्कार मुद्दामा कैद सजाय भुक्तान गरिरहेका तोलांगी र चोरी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका बलामी कारागारबाट भाग्ने प्रयास गरेका थिए। भाग्ने क्रममा कारागार … Continue reading दुई कैदीको ‘शंकास्पद’ मृत्यु