मदन पुरस्कारको सूचीमा ‘इजोरिया’देखि ‘ऐँठन’सम्म

काठमाडौँ- मदन पुरस्कार गुठीले मदन पुरस्कार २०७९ का लागि श्रेष्ठ सूची सार्वजनिक गरेको छ। गुठीले मदन पुरस्कार २०७९ का लागि पाँच कृति छनोट गरेको हो। मदन पुरस्कारका लागि गुठीलाई कुल ३१३ पुस्तक प्राप्त भएका थिए। छनोटमा परेका यी पुस्तकमध्ये एउटालाई सर्वश्रेष्ठ कृतिका रूपमा वर्ष २०७९ को मदन पुरस्कार अर्पण गरिनेछ। २०१२ मा स्थापित मदन पुरस्कार … Continue reading मदन पुरस्कारको सूचीमा ‘इजोरिया’देखि ‘ऐँठन’सम्म