राहत शिक्षकको माग पूरा गर्ने एकमात्र विकल्प आन्दोलन [सर्कुलरसहित]

काठमाडौँ- राहत शिक्षकका माग पूरा गर्न नेपाल राहत शिक्षक केन्द्रीय समितिले प्रदेश, जिल्ला र पालिकाका शिक्षकलाई आन्दोलनको तयारी गर्न सकुर्लर गरेको छ। समितिको शनिबार बसेको पूर्ण बैठकले माग पूरा गराउने एकमात्र विकल्प आन्दोलन रहेको निष्कर्ष निकाल्दै आवश्यक तयारीका लागि सर्कुलर गरेको हो। शनिबारको बैठकले राहत शिक्षकका माग सम्बोधन नभएकाले सडक आन्दोलनको रणनीति अपनाउने निर्णय गरेपछि सोमबार … Continue reading राहत शिक्षकको माग पूरा गर्ने एकमात्र विकल्प आन्दोलन [सर्कुलरसहित]