शृंगार बजार उछाल्ने साउन

संस्कृतिसँगै फेसनको बढ्दो प्रयोगले साउन महिना खुद्रा बजारलाई चलायमान बनाउने ‘क्याटलिस्ट’ बनेको छ। गत आर्थिक वर्ष २०७९/८० मा ३७ करोड २२ लाख रुपैयाँको चुरा र २२ करोड ४३ लाखको पोते भित्रिएको छ। यसै अवधिमा ३६ करोड ४४ लाखको लिपस्टिक र ५८ लाख ६८ हजारको नङ पालिस आयात भयो। गत आवभर शृंगारका अन्य सामग्रीको आयात ३ … Continue reading शृंगार बजार उछाल्ने साउन