मानहानि मुद्दामा न्याय मिलेपछि राहुल गान्धीले भने, घृणाविरुद्ध प्रेमको विजय
काठमाडौँ- मानहानि मुद्दामा भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीलाई उन्मुक्ति मिलेको छ। भारतीय सर्वोच्च अदालतले शुक्रबार उनीविरुद्धको मुद्दामा सजाय दिने आधार नरहेको आदेश दिएपछि उनको सांसद पदसमेत पुनर्बहाली हुने भएको हो। ‘मोदी सरनेम मुद्दामा सुरतको एक अदालतले राहुललाई दुई वर्षको जेल सजाय सुनाएको थियो। गुजरात उच्च अदालतले सो सजायमा रोक लगाउन अस्वीकार गरे पनि सर्वोच्चले … Continue reading मानहानि मुद्दामा न्याय मिलेपछि राहुल गान्धीले भने, घृणाविरुद्ध प्रेमको विजय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed