जसले संघीयताको बिउ रोप्यो उसैले पाएन अधिकार

काठमाडौँ- अन्तरिम संविधान २०६३ जारी भएपछि मधेश आन्दोलित भयो। मूल माग थियो- संविधानमा संघीयता थपियोस्। १९ दिसम्म चलेको आन्दोलनको बलमा अन्तरिम संविधानमा संशोधन मात्रै भएन संघीयता र तराई-मधेशमा देखिएको नागरिकता तथा जनसंंख्याका आधारमा प्रतिनिधित्वको सुनिश्चित गरियो। संघीयता बिस्तारै सबै दलको साझा मुद्दा बन्यो। पहिचानवादले पनि नेपाली राजनीतिमा स्थान पायो। यी अधिकार प्राप्तिका लागि मधेशमा पटकपटक … Continue reading जसले संघीयताको बिउ रोप्यो उसैले पाएन अधिकार