सहायक हवल्दारमाथि निर्घात कुटपिट गर्ने सई निलम्बित

काठमाडौँ- नेपाल प्रहरीकै खेलाडीमाथि कुटपिट गर्ने प्रहरीलाई निलम्बन गरिएको छ। बंगलादेशमा भएको मैत्रीपूर्ण खेल जितेर फर्किएको राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक अनन्त थापाले दिएको पार्टीमा सहभागी हुन पुगेका नेपाल पुलिस क्लबका खेलाडी भरत शाह (सहायक हवल्दार)लाई अर्का खेलाडी रितेश थापा(सई)ले कुटपिट गरेका हुन्। थापा पुलिस क्लबका पूर्वकप्तान पनि हुन्। घटना साउन १० गतेको हो। प्रशिक्षक … Continue reading सहायक हवल्दारमाथि निर्घात कुटपिट गर्ने सई निलम्बित