रूसले ‘विश्वव्यापी विपत्ति’ निम्त्यायाे : युक्रेनी राष्ट्रपति

कीएभ- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ओडेसा बन्दरगाहको पूर्वाधारमा भएको आक्रमणले मस्कोको ‘विश्वव्यापी विनाश’ सिर्जना गर्ने मनसाय देखिएको बताएका छन्। मस्कोले विश्व खाद्य बजारमा अभाव, मूल्य वृद्धि र आपूर्तिमा अवरोध सिर्जना गरेको आरोप उनले लगाएका छन्। ‘रूसका लागि हाम्रो स्वतन्त्रता र देशविरुद्धको लडाइँ मात्र होइन,’ जेलेन्स्कीले भिडियो सम्बोधनमा भनेका छन्, ‘उसले विश्वव्यापी विपत्ति निम्त्याएर लडिरहेको छ। … Continue reading रूसले ‘विश्वव्यापी विपत्ति’ निम्त्यायाे : युक्रेनी राष्ट्रपति