प्रधानन्यायाधीशमा विश्वम्भर श्रेष्ठको नाम सिफारिस

काठमाडौँ- प्रधानन्यायाधीशका लागि विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस भएको छ। बिहीबार सिंहदरबारमा बसेको संवैधानिक परिषद्‌को बैठकले वरिष्ठताको आधारमा प्रधान्यायाधीशको लागि श्रेष्ठको नाम सिफारिस गरेको बैठकबाट बाहिरिँदै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए। वर्तमान प्रधानन्यायाधीश हरिकृष्ण कार्की दुई दिनपछि अवकाशमा जाँदैछन्। प्रधानन्यायधीश अवकाशमा जानुभन्दा एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्नुपर्ने व्यवस्था भए पनि यसपटक त्यसो … Continue reading प्रधानन्यायाधीशमा विश्वम्भर श्रेष्ठको नाम सिफारिस