सुन प्रकरणमा मेरो कुनै संलग्नता छैन : कृष्णबहादुर महरा

काठमाडौँ- नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले सुन प्रकरणमा आफ्नो नाम जोड्नुमा राजनीतिक पूर्वाग्रह देखिएको बताएका छन्। बिहीबार पार्टीको केन्द्रीय समितिको बैठकस्थलबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै महराले यस्तो बताएका हुन्। सुन प्रकरणका विषयमा आफूले विज्ञप्ति जारी गरेको र सामाजिक सञ्जालमार्फत् पनि प्रष्ट पारिसकेको उनको भनाइ छ। उनले सुन तस्करी प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको दाबी गर्दै … Continue reading सुन प्रकरणमा मेरो कुनै संलग्नता छैन : कृष्णबहादुर महरा