निर्माण व्यवसायीको आन्दोलनप्रति एफएनसीसीआईको ध्यानाकर्षण

काठमाडौँ- निर्माण व्यवसायीको आन्दोलनप्रति नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसी)ले ध्यानाकर्षण भएको बताएको छ। महासंघको पनि सदस्य रहेको नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न माग राख्दै गरेको आन्दोलनप्रति ध्यानाकर्षण भएको भन्दै एफएनसीसीआईले विज्ञप्ति जारी गरेको हो। ‘कुल गार्हस्थ उत्पादनमा ठूलो योगदान रहेको यस क्षेत्रका जायज माग सुनुवाइमा भइरहेको ढिलाइले निर्माण मात्र नभइ अर्थतन्त्रमा नै समस्या पर्ने देखिएको … Continue reading निर्माण व्यवसायीको आन्दोलनप्रति एफएनसीसीआईको ध्यानाकर्षण