माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजदेखि, यस्ता छन् एजेन्डा

काठमाडौँ– नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ। कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा बिहान ११ बजेबाट बैठक सुरु हुने भएको हो। पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक उद्घाटन गर्ने छन्। बैठकमा राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेस गरी त्यसमा छलफल हुनेछ। केन्द्रीय कमिटी बैठकअघि पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टी पदाधिकारी बैठक बस्दै छ। … Continue reading माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजदेखि, यस्ता छन् एजेन्डा