मूल्य बढ्ने भएपछि पेट्रोल पम्पले घटाए बिक्री

काठमाडौँ- इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएसँगै नेपाली पम्पले बिक्री परिमाण घटाएका छन्। नेपाल आयल निगमले मंगलबार दिउँसै पेट्रोल तथा डिजेलको मूल्य बढेर आएको सूचना चुहाएसँगै पम्पले बिक्री परिमाण घटाएका हुन्। निगमले मंगलबार पेट्रोल तथा डिजेलको मूल्य बढेर आएको र खाना पकाउने एलपी ग्यासको मूल्य घटेर आएको सूचना चुहाएको थियो। सोसँगै पेट्रोल तथा … Continue reading मूल्य बढ्ने भएपछि पेट्रोल पम्पले घटाए बिक्री