खाना पकाउने ग्यासको मूल्य सिलिन्डरमै सय रुपैयाँ घट्दै, डिजेल र पेट्रोल बढ्दै

काठमाडौँ- खाना पकाउने एलपी ग्यासको मूल्य घट्ने भएको छ। भारतीय आयल निगमन (आईओसी)बाट एलपी ग्यास आउँदा प्रतिसिलिन्डर सय रुपैयाँ घटेर आएसँगै मूल्य घट्ने भएको हो। स्वचालित प्रणाली लागू भएकोले सोहीअनुसार मूल्य घट्ने भएको हो। त्यस्तै पेट्रोल र डिजेलको मूल्य भने बढेर आएको छ। भारतबाट बढेर आएसँगै पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ ५० पैसा , डिजेलमा सात … Continue reading खाना पकाउने ग्यासको मूल्य सिलिन्डरमै सय रुपैयाँ घट्दै, डिजेल र पेट्रोल बढ्दै