काकाकुल महाेत्तरी : साउनमै खानेपानीको हाहाकार

महाेत्तरी- मध्यसाउनमा जताततै पानीको छेलोखेलो हुनपर्नेमा महोत्तरीमा भने खानेपानीकै हाहाकार भएकाे छ। पानीका स्रोतका मुहान धमाधम सुक्दै गएपछि यहाँ खानेपानीको हाहाकार भएकाे छ। ‘हाम्रो बस्तीका सबै चापाकल सुके, पानी आउने एउटै बाँकी छैनन्,’ भंगाहा-४ रामनगरका ३० वर्षीय रामईश्वर ठाकुरले भने, ‘अब तीन/चार वटा इनारमा सबैको त्राण अडिएको छ। तीन सयभन्दा बढी घरधुरीको बस्तीमा तीन/चार वटा … Continue reading काकाकुल महाेत्तरी : साउनमै खानेपानीको हाहाकार