प्रदेशमा केन्द्रकै हस्तक्षेप

नेपालको संविधान २०७२ अनुसार प्रदेश संरचना संघीय सरकार मातहत सञ्चालन हुँदैन। प्रदेशले संघसँग आवश्यक परेमा मात्रै समन्वय र सहकार्य गर्न सक्ने संवैधानिक व्यवस्था छ। संघमा जस्तै संवैधानिक रूपमा छुट्टै व्यवस्थापिका (प्रदेशसभा) र कार्यपालिका (सरकार) गठन गर्न प्रदेश स्वतन्त्र छ। तर संघीयता कार्यान्वयनको पछिल्लो ६ वर्षमा केन्द्रको हस्तक्षेपमा पर्दा प्रदेश संरचना भूमिकाविहीन हुने त हैन भन्ने … Continue reading प्रदेशमा केन्द्रकै हस्तक्षेप