मुख्यमन्त्रीमा फेरि पनि मेरो दाबी रहन्छ : उद्धव थापा

उद्धव थापा २१ असारमा कोशी प्रदेशको पाँचौँ मुख्यमन्त्री भएका थिए। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपासँगको गठबन्धनमा मुख्यमन्त्री बनेका थापा नेतृत्वको सरकार गठन प्रक्रियालाई सर्वोच्च अदालतले बिहीबार खारेज गरिदिएको छ। अदालतले सात दिनभित्र नयाँ सरकार गठनका लागि आदेश दिएपछि दलहरू नयाँ सरकार गठन प्रक्रियामा जुटेका छन्। ९३ सदस्यीय प्रतिनिधिसभामो एमालेका ४०, … Continue reading मुख्यमन्त्रीमा फेरि पनि मेरो दाबी रहन्छ : उद्धव थापा