सेना होइन, सांसदको संख्या घटाऊ

मुलुकले कुल ८८४ जना सांसद पालिरहेको छ। मन्त्री मात्रै एक सय हाराहारी छन्। उनीहरूले मासिक रूपमा तलब त लिन्छन् नै, भ्रमण, उपचार, कोठाभाडा, घर मर्मत, पाहुना सत्कार, पत्रपत्रिका र टेलिफोन भत्तासमेत बुझिरहेका छन्। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा साउन ५ गते केन्द्रीय सदस्य प्रदीप पौडेलले सांसदको संख्या घटाउनुपर्ने धारणा राखे। प्रतिनिधिसभा सदस्यको संख्या २०१ र … Continue reading सेना होइन, सांसदको संख्या घटाऊ