३५ तोला सुन प्रकरण : डीएसपी ठगबहादुरलाई बर्खास्त गर्न गृह मन्त्रालयमा सिफारिस

काठमाडौँ– नेपाल प्रहरीका डीएसपी ठगबहादुर केसीलाई बर्खास्तीको तयारी गरिएको छ। इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रमुख हुँदा केसीले सुन व्यापारीहरूसँग रकम असुली गरेको सूचनापछि केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनलाई पक्राउ गरेको थियो। गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको ३५ तोला सुन नियन्त्रणमा लिएर आफैँले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनीमाथि छानबिन सुरू गरेको थियो। अहिले … Continue reading ३५ तोला सुन प्रकरण : डीएसपी ठगबहादुरलाई बर्खास्त गर्न गृह मन्त्रालयमा सिफारिस