गण्डकीमा रैथाने बाली संरक्षण अभियान

पोखरा- मार्फाको स्याउ, मनकामनाको सुन्तला, पोखराको जेठोबुढो, मुस्ताङको सिमी, मनाङ-मुस्ताङकै उवा, लमजुङको कागुनो, तनहुँको मास, बागलुङको चिलामको अचार र हिउँदे सिमीले सम्बन्धित ठाउँको पहिचान राखेका छन्। साथै गण्डकी प्रदेशका यी रैथाने बाली परम्परादेखि नै किसानको जीवन निर्वाहको महत्त्वपूर्ण साधन बन्दै आएका छन्। यीबाहेक धान, मकै, कोदो, फापर, लट्टे, आलु, तरुल, पिँडालु, चिनोलगायत गण्डकीका प्रमुख रैथाने बाली … Continue reading गण्डकीमा रैथाने बाली संरक्षण अभियान