बाँकेमा लम्पी स्किनविरुद्धको खोप दिन ढिलाइ
बाँके– चौपायामा देखिएको ‘लम्पी स्किन’ रोग नियन्त्रणका लागि बाँकेमा बल्ल खोप दिन सुरु गरिएको छ। रोगको संक्रमणबाट बाँकेमा अहिलेसम्म २५ पशुको मृत्यु भएको छ। संक्रमण जिल्लाभर फैलिएपछि मात्र किसानले खोपको सुविधा पाएका हुन्। ६ हजार २ सय डोज खोप बाँकेमा आएको र यसबाट २ हजार ५ सय खोप ३ वटा पालिकामा वितरण गरिएको भेटेरिनरी अस्पताल … Continue reading बाँकेमा लम्पी स्किनविरुद्धको खोप दिन ढिलाइ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed