सुदूरपश्‍चिममा लम्पी स्किनबाट २६ हजार पशु चौपाया मरे

काठमाडौँ– ‘लम्पी स्किन’ रोगको संक्रमणबाट सुदूरपश्चिम प्रदेशमा हालसम्म २५ हजार ९ सय ९१ पशुचौपाया मरेका छन्। प्रदेशका ९ वटै जिल्लामा ६ लाख ३४ हजार ७ सय ९९ पशुचौपायामा लम्पी स्किनको संक्रमण पुष्टि भएको छ। ३ वर्षदेखि छिटपुटरूपमा देखापर्दै आएको लम्पी स्किन हाल सुदूरपश्चिममका सबै जिल्लामा फैलिएको छ। भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीका … Continue reading सुदूरपश्‍चिममा लम्पी स्किनबाट २६ हजार पशु चौपाया मरे