किन कमजोर पार्न खोजिँदैछ सेनाको मनोबल?

काठमाडौँ- पछिल्लो समय केही सांसदहरू नेपाली सेनाको संख्या घटाउने बहसमा उत्रिएपछि जंगीअड्डा चनाखो बनेको छ। सेनाको विद्यमान संख्या घटाउने कुराले सैनिक संगठनको मनोबल कमजोर हुन सक्ने भन्दै जंगीअड्डा सजग बनेको एक सैन्य अधिकारीले बताए। साथै कस्ता व्यक्तिले सेनाको संख्या घटाउने प्रस्ताव गरिररहेका छन् भन्ने विषयमा नजिकबाट नियालिरहेको ती अधिकारीको भनाइ छ। पछिल्ला दिनमा केही सांसदहरूले … Continue reading किन कमजोर पार्न खोजिँदैछ सेनाको मनोबल?