मनाङमा याक र चौंरीमा पनि देखियो लम्पी स्किन

मनाङ– हिमाली मनाङ मनाङका पशुमा लम्पी स्किनको संक्रमण फैलिँदै गएको छ। यहाँ पहिलो पटक असार २४ गते पशुमा संक्रमण देखिएको थियो। नाङका पशुमा हालसम्म लम्पी स्किनबाट २ सय ३६ गाई, गोरु र याक संक्रमित भएको भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्रका प्रमुख नारायण कुसुमले जानकारी दिए। उनका अनुसार ८९ गाई, ९६ गोरु र ५१ याक, नाक … Continue reading मनाङमा याक र चौंरीमा पनि देखियो लम्पी स्किन