राज्यले पशु चिकित्सकमाथि भेदभाव गरेको छ : डा. मनोजकुमार शाही

आयुर्वेदिक चिकित्सक, डेन्टिस्टलगायतले आठौँ तहको अधिकृतबाट सेवा सुरु गर्ने व्यवस्था छ। नेपाल पशु चिकित्सा परिषद्ले पनि भेटेरिनरी डाक्टरलाई आठौँ तहअन्तर्गत दर्ता गर्छ। संघीय सरकारले स्थानीय तहमा पशु चिकित्सक पठाउँदा छैटौँ तह भनेर पठाएको छ। सोही कारण पशु चिकित्सकहरू असन्तुष्ट छन्। स्थानीय तहमा जनशक्ति अभाव हुन पुगेको छ। महामारीका रूपमा देखापरेको लम्पी स्किन, नियन्त्रणका लागि भइरहेका … Continue reading राज्यले पशु चिकित्सकमाथि भेदभाव गरेको छ : डा. मनोजकुमार शाही