नेपाल प्रहरीमा लेखापालको पदावधि : धीरजप्रताप सिंहले ८ वर्ष बनाए, बसन्त कुँवरले ६ वर्षमै झारिदिए

काठमाडौँ– नेपाल प्रहरीका लेखापालको ८ वर्षे पदावधि घटाएर ६ वर्षमा झार्ने निर्णय गरिएको छ। नेपाल प्रहरीको नीतिगत निर्णय गर्ने निकाय नीति समन्वय समितिले हाल कायम रहेको ८ वर्षे पदावधिलाई घटाउने निर्णय गरेको हो। नेपाल प्रहरीका तत्कालीन आईजीपी धिरजप्रताप सिंहले ०७९ असार २७ गते ६ वर्ष नै रहेको पदावधिलाई बढाएर ८ वर्ष बनाएका थिए। तर, अहिलेका … Continue reading नेपाल प्रहरीमा लेखापालको पदावधि : धीरजप्रताप सिंहले ८ वर्ष बनाए, बसन्त कुँवरले ६ वर्षमै झारिदिए