मेची भन्सारको राजस्व संकलन लक्ष्यभन्दा कम

झापा- मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०७९/८० मा लक्ष्यको तुलनामा ६९.४१ प्रतिशत राजस्व संकलन गरेको छ। प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार उक्त आर्थिक वर्षमा १४ अर्ब चार करोड ७५ लाख ३९ हजार रुपैयाँ राजस्व असुली भएको छ। भन्सार कार्यालयले गत आर्थिक वर्षमा भन्सार संकलनको लक्ष्य २० अर्ब २४ करोड १८ लाख ३३ हजार रुपैयाँ … Continue reading मेची भन्सारको राजस्व संकलन लक्ष्यभन्दा कम