गण्डकीमा ४८ हजार पशु लम्पी स्किन संक्रमित, १० करोड बराबरको क्षति

पोखरा- हिमालपारिको जिल्ला मनाङमा पनि लम्पी स्किन राेगकाे संक्रमण बढेकाे छ। अन्य सबै जिल्लामा यसअघि नै फैलिसकेकाे याे राेग पछिल्लाे एक सातायता मनाङमा पनि बढेकाे हाे। योसँगै गण्डकीका ११ वटै जिल्लामा बाच्छाबाच्छी, गाई, गोरु, पाडापाडी, राँगोलगायत पशुवस्तुमा अहिले लम्पी स्किन महामारीकाे रूपमा फैलिएको छ। गण्डकीका ८५ पालिकामध्ये ८० पालिकामा संक्रमण फैलिएको छ। एक तथ्यांकअनुसार गण्डकी … Continue reading गण्डकीमा ४८ हजार पशु लम्पी स्किन संक्रमित, १० करोड बराबरको क्षति