६३ वर्षमा ४० हेलिकप्टर दुर्घटना, ९२ जनाको मृत्यु, ११ बेपत्ता
नेपालमा हेलिकप्टर सेवा सुरु भएको ६३ वर्ष भयो। यसबीचमा ४० वटा दुर्घटना भएका छन् भने एक सय हाराहारीले ज्यान गुमाएका छन्। सोलुखुम्बुको लामजुरा क्षेत्रमा मंगलबार बिहान भएको हेलिकप्टर दुर्घटनामा ६ जनाले ज्यान गुमाए। दुई महिनाअघि मात्रै संखुवासभामा अर्को हेलिकप्टर दुर्घटना भएको थियो। २०२३ मे ५ मा संखुवासभाको भोटेखोलामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना हुँदा एक जनाको … Continue reading ६३ वर्षमा ४० हेलिकप्टर दुर्घटना, ९२ जनाको मृत्यु, ११ बेपत्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed