दुर्गा प्रसाईंलाई ‘३० करोड रुपैयाँ चाहियो नभए कात्रो ठिक पार्नु’ भन्ने युवक सीआईबीको फन्दामा

काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई धम्क्याउँदै पैसा माग्ने एक युवकलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ। प्रसाईंलाई ‘३० करोड रेडी बनाएर बस नत्र कात्रो खोजेर राख’ भनेर धम्की दिने खोटाङ रावाबेँशीका रमेश गुरुङ (४२)लाई सीआईबीको टोलीले काठमाडौँ महाराजगञ्जबाट पक्राउ गरेको हो। गुरुङलाई पक्राउ गरी थप अनुसन्धान प्रक्रिया अघि बढाएको सीआईबीले पनि पुष्टी … Continue reading दुर्गा प्रसाईंलाई ‘३० करोड रुपैयाँ चाहियो नभए कात्रो ठिक पार्नु’ भन्ने युवक सीआईबीको फन्दामा