प्रचण्डले भने : म अलिकति भावनात्मक छु नै, यही त प्रचण्ड भयो अब गर्नुहुन्छ के?
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू भावनात्मक भएको बताएका छन्। भारतीय व्यापारी प्रितम सिंहको पुस्तक विमोचनमा बोलेको अभिव्यक्तिका कारण प्रश्न खेपिरहेका उनले प्रतिनिधिसभाको सोमबारको बैठकमा जबाफ दिँदै यस्तो प्रस्टीकरण दिएका हुन्। प्रचण्डले सिंहसँग आफ्नो पारिवारिक सम्बन्ध रहेको पनि दाबी गरे। पुस्तक विमोचनमा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सिंहले नेपाल र भारतमा नेताहरूसँग कुरा गरेको बताएका थिए। … Continue reading प्रचण्डले भने : म अलिकति भावनात्मक छु नै, यही त प्रचण्ड भयो अब गर्नुहुन्छ के?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed