धमिलो बन्दै कोशीको राजनीति

इटहरी– कोशी प्रदेशले ६ वर्षमा पाँच मुख्यमन्त्री व्यहोर्न बाध्य भएको छ। संघीयता कार्यान्वयनमा दलहरू एकमत नहुँदा प्रदेश अस्थिर राजनीतिबाट गुज्रिनुपरेको हो। २०७४ यता कोशीमा ५ मुख्यमन्त्रीसहित ४३ मन्त्री बनेका छन्। पटकपटक सरकार परिवर्तन भइरहँदा राज्यमाथि खर्चको भार त बढेको छ नै, संघीयतामाथि पनि प्रश्न उठ्न थालेको छ। जानकारहरूचाहिँ कोशीको राजनीति प्रदूषित हुनुमा पद्धतिको दोष नभएको … Continue reading धमिलो बन्दै कोशीको राजनीति