संसद् बैठक सञ्चालनका लागि एमालेसँग संवाद गर्ने सत्तागठबन्धनको निर्णय
काठमाडौँ– संसद्मा जारी गतिरोध अन्त्य गर्न सत्तागठबन्धन दलहरू प्रमुख विपक्षी नेकपा एमालेसँग वार्ता गर्न तयार भएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार (आज) बिहान बसेको सत्तागठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो। संसद्को अवरोध खुलाउन एमालेसँग छलफल गर्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै … Continue reading संसद् बैठक सञ्चालनका लागि एमालेसँग संवाद गर्ने सत्तागठबन्धनको निर्णय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed