कोशी प्रदेशमा तीन मन्त्री थपिँदै, नेकपा एसबाट परेनन्

काठमाडौँ– कोशी प्रदेशमा तीन जना मन्त्री थपिने भएका छन्। माओवादी केन्द्रबाट जीवन आचार्य, राजेन्द्र कार्की र कांग्रेसबाट रामकुमार खत्री मन्त्री बन्ने भएका हुन्। उनीहरूको शपथ ग्रहण केही बेरमा गर्ने तयारी भइरहेको छ। आफ्नो पार्टीबाट मन्त्रीको नाम नपरेपछि नेकपा एकीकृत समाजवादी रुष्ट बनेको छ। सत्तासाझेदार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एसबाट एक/एक जना मन्त्री … Continue reading कोशी प्रदेशमा तीन मन्त्री थपिँदै, नेकपा एसबाट परेनन्