रोजाइ सीपमूलक शिक्षा र रोजगारी

इटहरी– इटहरीकी निरुता गुरुङ अस्ट्रेलिया जाने तयारीमा छिन्। आईईएलटीएस पास गरेकी उनी नेपालमा पढेर पनि रोजगारी नपाइने भएकाले पढ्नै उतै जान लागेको बताइन्। विदेशमा गएर पढेमा तत्काल जागिर मिल्ने उनको विश्वास छ। उनी भन्छिन्, ‘विदेश जान चाहनुको एउटा कारण हो, यहाँ पढेको विषयमा काम नपाउने चिन्ता।’ शिक्षा व्यावहारिक नहुँदा प्रयोगविहीन बनेको उनको बुझाइ छ। गुरुङ … Continue reading रोजाइ सीपमूलक शिक्षा र रोजगारी