‘लम्पी स्किन’ले गोरु मर्न थालेपछि रोपाइँमा बाधा

गोरखा- ‘लम्पी स्किन’ रोगका कारण गोरु मर्न थालेपछि रोपाइँमा बाधा पुगेको छ। असार अन्तिम साता सुरु भइसक्दा पनि यहाँका किसानले अझैसम्म धान रोपाइँ गर्न पाएका छैनन्। पालेका गोरु मर्न थालेपछि किसान मारमा परेका छन्। लम्पी स्किनले गोरु मरेपछि रोपाइँ गर्न नपाएको गण्डकी गाउँपालिका-३ फुजेलका विष्णुप्रसाद पन्तले बताए। ‘रोपाइँ गर्ने बेलामा गोरु मरे,’ उनले भने, ‘धेरै … Continue reading ‘लम्पी स्किन’ले गोरु मर्न थालेपछि रोपाइँमा बाधा