प्रचण्डको दबाबमा ज्वाइँलाई फेरि मन्त्री बनाउने तयारी

काठमाडौँ- कोशी प्रदेशमा माओवादी केन्द्रका सांसद जीवन आचार्य फेरि मन्त्री बन्ने भएका छन्। प्रधानमन्त्री एवं माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को दबाबमा आचार्यलाई मन्त्री बनाउन लागिएको हो। आचार्य प्रचण्डका छोरीज्वाइँ (गंगा दाहालका पति) हुन्। गंगा प्रधानमन्त्री प्रचण्डकी स्वकीय सचिवका रूपमा कार्यरत छिन्। माओवादी केन्द्र कोशी प्रदेशका संसदीय दलका नेता इन्द्र आङ्बोले अब सरकार विस्तार हुँदा … Continue reading प्रचण्डको दबाबमा ज्वाइँलाई फेरि मन्त्री बनाउने तयारी